जापानमा गएको बिनाशकारी भूकम्प र सुनामिको कारण केहि दिन अगाडि जापान पुगेका महानायक राजेश हमाल पनि अफ्ठ्यारोमा परेका छन् तर राजेश एकदम सकुसल रहेको जानकारी फिल्मिखबर डटकमलाइ प्राप्त भएको छ ।
आचार्यका अनुसार उनि बसेको सहर सुनामिको केन्द्रबाट ३०० किलोमिटर टाढा रहेको छ । जापानमा गएको भूकम्प र सुनामिको कारण १३ सय जनाको मृत्यू र १२ जना नेपाली सम्पर्क बिहीन भएको यस अवस्थामा हाम्रा महानायक हमाल आफू सकुसल रहेको र चिन्ता गर्न नपर्ने बताएका छन् । साथै जापानको यो घटना प्रति दुख समेत व्यक्त गरेका छन् । |
जापानको सुनामिबाट महानायक सकुसल
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment